नियम १६
सेवा कोषको लेखा र लेखापरीक्षण
(१) सेवा कोषको आय व्ययको लेखा नेपाल सरकारले अपनाएको ढाँचामा राखिनेछ ।
(२) सेवा कोषको लेखापरीक्षण महालेखा परीक्षकबाट हुनेछ ।
घरेलु हिंसा (कसूर र सजाय) नियमावली, २०६७